लकडाउनको वातावरण

– घन बहादुर थापा मगर

कोरोनाको लकडाउनले निकै सता’छ ,
खै के गरौँ के गर्रौँ भा’छ,
कहिले कहीँ त रोऊँ कि हाँसौँ भा’छ
झन् कहिले कहीँ त
मर्ने हो कि बाँच्ने हो पो जस्तो ला’छ।

कहिले कहीँ लाग्छ मलाई
पागलै पागलको संसारले
वातावरण बिगार्यो
त्यसैले होला दैविक शक्तिले
कोरोना निकाल्यो ,
जे गर्यो ठीकै गर्यो
वातावरण त प्रदुषण बाट सपार्यो
केही दिन भए नि
प्रदुषण बाट सपार्यो।

तर
अब रोग्ले भन्दा भोकमरी र शोकले बिगार्छ ,
मानसिक स्वास्थ्य को शिक्षाको गरूरी पर्छ ,
तसर्थ सबभन्दा पहिला त
मानसिक सोचाईं नै बदल्न पर्छ
यदि वातावरण सफा राख्नेहो भने !
मानवमा गहिरो चिन्तन हुन पर्छ
गहिरो चिन्तन हुनै पर्छ ।

नदी आफ्नै आकारमा बग्नलाई
जङ्ल आफ्नै स्वरुपमा बढ्नलाई
जीवजन्तुको सयरमा
प्रकृतिको आँचलमा
मान्छे रमाउनलाई
मान्छे सचेत हुनै पर्छ।
मान्छे सचेत गुना पर्छ।
प्रकृति रमावोस आफ्नै सुरमा
पानी वर्षियोस आफ्नै धुनमा
घाम छरियोस आफ्नै परिवेसमा
कोरोना आफै आफै हराउने छ
केवल मान्छेमा
स्वथ्य मनोस्थिति हुन
जुरुरी पर्ने भाछ !
लकडाउनमा हेर कति
वातावरण मुस्कुराईछ !

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com