डच राजनीतिमा नेपाली युवाको पहिलो सहभागिता

-द्रोण रिजाल

नेदरल्यान्ड्स | पारिवारिक राजनीतिक पृष्ठभुमिमा रहेर पनि राजनीतिमा त्यति इच्छा नलाग्दा नलाग्दै रास्ट्रिय अन्तरास्ट्रिय राजनीतिक माहोलले आकर्षित गर्दै नेदरल्यान्ड्समा धेरै राजनीतिक कर्मी उत्पादन गर्दै आएको लाइडेन युनिभर्सिटीमा अध्ययनरत नेपाली २९ बर्षीय संजय  श्रेष्ठ डच राजनीतिमा प्रवेश गरेका छन् |

उक्त युनिभर्सिटीको राजनीतिक शास्त्रको स्नातकोतर तहको तेश्रो बर्षमा अध्ययनरत श्रेष्ठ बेलायतको प्रशिद्ध विश्व बिध्यालय बाट स्नातकोत्तर पुरा गरिसकेका छन् |
विश्वको नजर केन्द्रित रहेको लाइडेन विश्व बिश्वबिद्यालय बाट प्रसिद्ध बैज्ञानिक अल्बर्ट आइस्टाइनले १३ बर्ष प्रोफेसर भएर अध्यापन गराइसकेका र अहिले प्रोफेसरका रुपमा अध्यापन गराइरहेका बिल्डरवर्ग फाउन्डेशनका प्रमुख समेत यहि बिश्वबिद्यालयमा आबद्ध रहेकाले पनि र विभिन्न देशका शक्तिशाली राजनीतिज्ञ उत्पादन गर्ने संथाको रुपमा लिईन्छ |

नेपालको पोखरा जन्मभूमि हुदै परिवारका साथमा द हेग मा बसोबास गर्दै रहेका संजय बेलायतको प्रसिद्ध विश्व बिध्यालय बाट स्नातकोत्तर पुरागरी स्टुडेन्ट अम्बेस्डर भएर काम गरिसका छन् |

श्रेष्ठले यस चर्चित बिश्वबिद्यालय को युनिभर्सिटी काउन्सिलको निर्वाचनका लागि डेमोक्रेटिक स्टुडेन्ट पार्टी द हेग को तेश्रो पदका लागि उम्मेदवार दिइसकेका छन् | २५ तारिख देखि निर्वाचनको प्रक्रिया भैसकेको र २९ तारिख सम्म रहने जनाइएको छ |
सम्पूर्ण नेपालीहरुका आसाकाकिरण भोलिको राजनीतिक यात्रा सुनौलो देखिएकोले नेदरल्यान्ड्स बासि नेपालीसमुदाय श्रेष्ठप्रति बिस्वस्त रहेका छन् | श्रेष्ठको पूर्ण सफलता संगसंगै आगामी राजनीतिक यात्राको अग्रिम शुभकामना |

भर्खरै

Archives

छुटाउनुभयो कि?

आमा भन्नुहुन्थ्यो-एउटा हातले दिएको अर्को हातले पनि थाहा नपाओस,गोप्य दान महादान हो

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

Mobile Sliding Menu

Himalayamail.com