एनपिसीसी यूकेका पूर्व अध्यक्ष बिनोद मोक्तानद्वारा नेपालमा बिद्यार्थीहरुलाइ खाद्यान्न सहयोग

काठमान्डौ। नेपाली जनसम्पर्क समिति बेलायत (एनपिसीसी यूके)का पूर्व अध्यक्ष बिनोद मोक्तानले नेपालमा बिद्यार्थीहरुलाइ खाद्यान्न सहयोग गरेका छन्। नेपाली कांग्रेसको भात्री संस्था नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य चन्द्र सुन्दर खेबांगको अनुरोधमा कोरोना र लकडाउनको कारण समस्यामा परेका त्यस्ता बिद्यार्थीहरुलाइ खाद्यान्न सहयोग गरेको मोक्तानले बताए ।

नेपालमा लकडाउनका कारण किर्तिपुरमा रहेका पाचथर,ताप्लेजुङ र इलाम जिल्लाका समस्यामा रहेका त्यस्ता बिद्यार्थीहरुलाइ सहयोग गरिएको जनाइएको छ। खेबांगले भने- “बिनोद मोक्तान लगायत अन्य सहयोगीको साथले हाम्रो अभियान मार्फत सहयोग गर्ने मौका मिल्यो, धन्यवाद सहयोगी मनहरुलाइ, खाद्यान्न पुर्याउन सहयोग गर्नु हुने मित्र इ .नरकान्त साप्कोटालाइ पनि धन्यबाद,यसरी नै सहयोग पाई रहौ।”

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com