एनपिसीसी यूकेले नेपालमा पनि खाद्यान्न सहयोग गर्ने

लण्डन। नेपाली जनसम्पर्क समिति बेलायत (एनपिसीसी यूके)ले नेपालमा पनि खाद्यान्न सहयोग गर्ने भएको छ।  एनपिसीसी यूकेका सभापति युवराज गुरुङका अनुसार चितवनको इच्छाकामना गाउँपालीकाको पत्र प्राप्त भएकाले त्यस्तो सहयोग गरिन लागेको बताए। उक्त गाउँपालिकाका मजदूर र सहयोग गर्नुपर्ने चेपाङ बस्तीका मानिसहरु लकडाउनको कारण बिहान बेलुका छाक टार्न समस्यामा परेकाले सो सहयोगको लागि गाउँपालिकाले अनुरोध गरेको हो।

उक्त गाउँपालिकाको चेपाङ बाहुल्य बस्तीमा उक्त खाद्यान्न सहयोग वितरण गरिने पत्रमा उल्लेख छ। पत्रको पूर्णपाठ :

 

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com