बालकालिकाहरुका लागि एनआरएनए यूकेले चित्रकला प्रतियोगिता आयोजना गर्ने

लण्डन। गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले लकडाउनमा रहेका बालकालिकाहरुका लागि चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।

महासचिब फडिन्द्र भट्टराईका अनुसार बेलायत सरकारले लकडाउन घोषणा गरेपछि घरमै रहेका बालबालिकालाई चित्रकला प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसका लागि २५ मे भित्र अनलाईन मार्फत आवेदन दिन एनआरएनए यूकेले आग्रह गरेको छ ।सो प्रतियोगितामा सहभागिताका लागि बालबालिकालाई आव्हान समेत गरिएको छ ।

प्राथमिक तह र माथिल्लो तहमा चार चार गरी ८ जना उत्कृष्ट वाल चित्रकारहरुलाई पुरस्कृत गर्ने एनएनआरएनए यूकेले जनाएको छ । उत्कृष्ट हुने मध्ये पहिलो पुरस्कार पाउने दुई जनालाई १ सय, दोस्रो पुरस्कार दुई जनालाई ५० पाउण्ड र प्रमाण पत्र, तेस्रो पुरस्कार दुई जनालाई २५ पाउण्ड र प्रमाण पत्र तथा चोथौ पुरस्कार दुई जनालाई १५ पाउण्ड र प्रमाण पत्र दिने उल्लेख छ । चित्रकला प्रतियोगिताको नियम सहितको पत्रको पूर्ण पाठ :

चित्रकला प्रतियोगिता १

 

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com