बाचौ र बचाऔं

कोमल श्रेष्ठ मल्ल

विश्वमा

करडौ मान्छे

संग संगै

दुख्नु दुखेकोछ

सबैको शत्रु

एउटै शत्रु

अदृस्य हत्यारा

कोराना भाईरसले

जीवन नै लुटि रहेकोछ

जाऔ बन्द कोठामा बस्न

बाच्न

बचाउन

र बिनासलाई रोक्न

यसरि युद्द लडनु पर्छ

त्यो अदृस्य हत्यारा हवामा

उडेर आउन सक्छ

त्यो अदृस्य आतंककारि

पानीमा खेलेर आउन सक्छ

त्यो अदृस्य आत्यन्तिक बिध्वन्सक

हातमा टासिएर आउन सक्छ

त्यो अदृस्य आततायी स्वासमा

गासिएर आउन सक्छ

त्यसैले

अदृस्य हत्याराबाट बच्न

अरुलाई बचाउन

बिजय पाउन

आफ्नै आफ्नाबाट

आफैलाई

अलग्ग राख्नु पर्छ

त्यसैले

जाऔ बन्द कोठामा

अदृस्य हत्यारा संग यूद्द लडन

बाच्न

र बचाउन

यसरि ….

 

 

Archives

छुटाउनुभयो कि?

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

कोरोनाको कहरमा स्कटल्याण्डमा काशिरामको समाजसेवा

भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच सिक्किम क्षेत्रमा भिडन्त

सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

नेपालको संविधानको मनसाय

‘भय र पक्षधरतामुक्त पत्रकारिता’ : यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस को नारा

कोरोना संक्रमण र मुटुरोग बाट कसरि बच्ने ?

Mobile Sliding Menu

Himalayamail.com