बिबाहबन्धनको पचासौ वर्षको उपलक्ष्यमा आदरणीय बुवा-आमा श्री शंकर कोइराला क्षेत्री र श्रीमती भगवती क्षेत्रीको सुस्वास्थ्य, दिर्घायुको मंगलमय कामना सहित हार्दिक शुभकामना बयक्त गर्दछौ।
उषा कोइराला कटुवाल अर्जुन कटुवाल उत्कर्ष कटुवाल लण्डन , बेलायत