स्काभेटर पल्टिदा सहचालक घाइते

बागलुङको जैमिनीमा स्काभेटर पल्टिएको छ । जैमिनी नगरपालिका वडा नं. ३ दमेक स्थित बाँसखानीमा स्काभेटर पल्टिदा सहचालक घाइते भएका हुन् । सडक खन्ने क्रममा विहान ७ बजे बा १ क ८९६१ नम्बरको स्काभेटर दुर्घटना हुदा जैमिनी नगरपालिका वडा नम्बर ९ का १७ वर्षीय सह–चालक सागर मगर घाईते भएको बागलुङ जिल्ला प्रहरीले जनाएको छ ।
घाईते मगरलाई उपचारको लागि जिल्ला अस्पताल बागलुङ ल्याइएको प्रहरी जानकारी दिएको छ । प्रहरीका अनुसार घाईते थापाको अवस्था सामान्य रहेको छ । डोजर बाटोबाट अन्दाजी ३ सय मिटर तल पिडाल्ना खोलामा खसेको छ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com