लोकसेवाले खुलायो नायब सुब्बा

लोक सेवा आयोगले ५ सयभन्दा बढी संख्यामा नायब सुब्बा पदको जागिर खुलाएको छ।

आज बुधबार सूचना जारी गर्दै लोक सेवा आयोगले राजपत्र नायब सुब्बा पदका लागि ५ सय ४८ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी खुलाएको ५ सय ४८ पदमा दरखास्त दिन उमेर र योग्यता पुगेका योग्य व्यक्तिहरुले आगामी माघ १० गतेसम्म दरखास्त दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर माघ २१ गतेसम्म दरखास्त दिन सकिनेछ ।

भर्खरै

Archives

छुटाउनुभयो कि?

तीन पुस्ता पछि गैर आवासीय नेपाली नागरिकता के हुने? स्पष्टता चाहियो

जिपिके फाउण्डेशनद्वारा सम्पादक निरौला लगायतलाई सम्मान पत्र प्रदान

अमेरिकी राष्ट्रपति चुनाव एक दृष्टि

राहदानी(पासपोर्ट) विनाको गैरआवासीय नागरिकताको औचित्य के ?

सुत्ने, उठ्ने, खाने समयलगायत प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने

‘एनआरएनएमा बिशेष अधिवेशनको औचित्य छैन’ – संस्थापक सचिव ढकाल

‘पपुलिष्ट एजेण्डाले एनआरएनए कब्जा गर्ने नियत’ – केन्द्रिय सल्लाहकार विश्व पण्डित

नेपाली जनसम्पर्क समिती यूरोपको पुनर्जन्म !? पृष्ठभूमि, पार्टीगत हक र अधिकार

Mobile Sliding Menu

Himalayamail.com