दोस्रो पुस्ताका गैर आवासिय नेपालीहरुको अवाज: संघका सल्लाहकार श्रेष्ठकी छोरीको गीत

लण्डन — गैर आवासीय नेपालीहरुका प्रवासमा हुर्किएका सन्तानको आवाजलाई प्रतिनिधित्व गर्दै गायिका स्नेहा श्रेष्ठले मार्मिक गीत सार्वजनिक गरेकी छिन । स्नेहा गैर आवासीय नेपाली संघका केन्द्रिय सल्लाहकार सुरेन्द्र श्रेष्ठकी छोरी हुन् ।

डा रुपक श्रेष्ठको शब्द, अनील शाहीको संगीत रहेको “मेरो बाबाले पाइला चालेको आगनी , आमाले पानी भरेको पधेरी” बोलको गीत गैर आवासीय नेपाली संघको आसन्न अधिवेशनको पूर्व सन्ध्यामा संसारभरका नयाँ पुस्तामा समर्पित भन्दै स्नेहाले आफ्नो सुमुधुर स्वर रहेको गीत युटुब च्यानल मार्फत सार्वजनिक गरेकी छन् ।

कानुनबिध श्रेस्ठकी छोरी स्नेहापनि क़ानुनकी बिध्यार्थी नै हुन । स्नेहा आगामी डिसेम्बर देखी बेलायतमा व्यारिस्टर हुँदैछिन् ।

यससंग़ै उनी सम्भवतः सवै भन्दा कलिलो उमेरकी नेपाली मुलकी प्रथम बेलायती ब्यारिस्टर हुनेछिन ।
स्नेहाको गीत :

Please accept YouTube cookies to play this video. By accepting you will be accessing content from YouTube, a service provided by an external third party.

YouTube privacy policy

If you accept this notice, your choice will be saved and the page will refresh.

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com