बाघको छालासहित गल्छीबाट तीन पक्राउ

धादिङ : धादिङको गल्छीबाट बाघको छालासहित तीनजना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सक्रियतामा, प्रहरी चौकी गल्छी र डिभिजन वन कार्यालय धादिङको संयुक्त टोलीले गल्छी गाउँपालिका ७ को हाम्रो होटलबाट छालासहित तीनजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला विदुर नगरपालिका ३ बस्ने सुमन दर्जी, सोही ठाउँका विष्णुबहादुर सुनार र कुमार खड्का रहेका छन्। पक्राउ परेका तीनैजनालाई कारबाहीका लागि जिल्ला वन डिभिजन कार्यालय धादिङ पठाइएको छ। 

अन्नपूर्ण पोष्ट

भर्खरै

Archives

छुटाउनुभयो कि?

नेपालका प्रतिनिधि राई संयुक्त राष्ट्रसङ्घको आर्थिक समितिको अध्यक्षमा निर्वाचित

यो कोरोना कहरमा मैले देखेको संजीवनी सबैलाई उपयोगी बनोस

कोरोनासम्बन्धी बेलायत र नेपाल सरकारका नीति कमजोर : डा पदम सिम्खडा

सिनियर नर्स उर्मिला श्रेष्ठको आफ्नै कथा ब्यथा : कोरोना, मेरो काम र मेरो परिवार

लकडाउनको मोडेल परिवर्तन गरौँ : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

‘मैले धेरै पटक आफुलाई छामीरहेँ, बाँचेको विश्वास नै भएन’

कोरोनासँगको त्यो जुहारी, एक अनुभूति र केहि सुझाबहरु

काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने, अन्तरजिल्ला पास खारेज

Mobile Sliding Menu

Himalayamail.com