

काठमाडौं (जीएनएन) -- सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा बढी राजनीतिक र नैतिक समस्यामा परेका छन् । ५ पुसमा प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले केही घण्टामै सदर गरिदिएपछि उत्पन्न राजनीतिक र संवैधानिक विवाद ११ फागुनमा सर्वोच्चले गरेको फैसलासँगै साम्य भएको छ । ...
पुरा समाचार पढ्नुहोस...
पुरा समाचार पढ्नुहोस...


काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना गर्ने फैसला गर्नुपर्ने पाँच कारण दिएको छ । करीब एक महिनाको सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना ...
पुरा समाचार पढ्नुहोस...
पुरा समाचार पढ्नुहोस...


लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विगत एक वर्षदेखि जारी लकडाउन अन्त्य गर्नका लागि चार चरणको योजनाको घोषणा गरेका छन् । सोमबार साँझ एक सम्बोधन मार्फत प्रधानमन्त्री जोनसनले इंग्ल्याण्डमा ४ चरणमा क्रमश लकडाउन खुलाउदै लाने घोषणा गरेका हुन् । प्रधानमन्त्री जोनसनले सोमबार नै संसदमा ...
पुरा समाचार पढ्नुहोस...
पुरा समाचार पढ्नुहोस...